राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वसन्तराज रिजाल
काठमाडौं । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । चैत्र ६ गते नेपाल चलचित्र विकास बोर्ड सरस्वती नगर चाबाहिलमा भएको राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । चौथो राष्ट्रिय सम्मेलनवाट नयाँ कार्यसमिति निर्वाचित भएको छ। नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल निर्वाचित […]

