एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका पहलहरु सातै प्रदेशमा कार्यान्वयनमा

काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा रहेका छन् । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरु सातै प्रदेशमा कार्यन्वयन भइरहेका […]

सरकारले बनायो डाटा सुरक्षासम्बन्धी मापदण्ड

काठमाडौं ।  सरकारले डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सो कुरा बताएकी हुन् । नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आईटी पार्क, नलेज पार्क निर्माणको काम पनि मन्त्रालयले शुरु गरेको बताएकी हुन् । आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर मन्त्रालयले […]

१३ अर्ब नाफा कमाएको प्राधिकरणको आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा कति छ लगानी ?

काठमाडौं । गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड नाफा कमाएका नेपाल विद्युत प्राधिकरण आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा लगानी बढाएको छ । यसै क्रममा प्राधिकारणले गत आर्थिक वर्षसम्म अर्थात् विगत आठ वर्षमा आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी रकम लगानी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले […]

२ अंकले बढेको सेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । अन्तिम समयमा सेयर बजारमा सुधार देखिए सँगै नेप्से बढेको छ । दुई दिन सार्वजनिक बिदा पश्चयात खुलेको सेयर बजार बुधबार २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अंकले बढेर ५३०.११ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा […]

अन्तिम समयमा सुधार आए सँगै २ अंकले बढ्यो सेयर बजार, झण्डै १९ अर्बको कारोबार

काठमाडौं । अन्तिम समयमा सेयर बजारमा सुधार देखिए सँगै नेप्से बढेको छ । दुई दिन सार्वजनिक बिदा पश्चयात खुलेको सेयर बजार बुधबार २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अंकले बढेर ५३०.११ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा […]

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

काठमाडौं । एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट सुरु गरेको छ। बैंकले भदौ ५ गते विशेष कार्यक्रम आयोजना गरी काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर स्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुरु गरेको छ । […]

आईएमई लाइफ इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य र खिलेन्द्र पौडेल नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले साउन १ गतेदेखि र खिलेन्द्र पौडेलेले भदौ ५ गते देखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । खिलेन्द्र पौडेल आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका […]

भिजिबिलिटीका कारण एयर चाइना र बुद्ध एयरको जहाज ‘डाइभर्ट

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ। खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन्। मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने, जनकपुर र […]

स्टार्टअप प्रभावकारी रुपमा कार्यान्वयन हुने अध्यक्ष ढकालको विश्वास

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअप प्रभावकारी रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। स्टार्टअप नेसन सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ‘बजेटमा नै स्टार्टअपका बिषयमा कार्यक्रम राख्न शुरु भएको करिब एक दशक पछि स्टार्ट अप परिभाषित भएको छ । चार महिना अघिमात्रै स्टार्टअपको कानुनी रुपमा परिभाषा आएको छ । […]

साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज (बुधबार) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । उनले आन्तरिक उत्पादनबाट आयात […]