कीर्तिमानी मूल्यमा पुग्यो सुन
काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार सुन हालसम्मको उच्च मूल्यमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार २०० रुपैयाँमा करोबार भएको थियो। यस अघि गत आइतबार छापावाल सुन प्रति […]

