यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको […]

आज मौसम सफा रहने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भू-भागका थोरै स्थानहरुमा हुस्सु / कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो  कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी […]

जीवन बीमा कम्पनीहरुको नाफा १९ प्रतिशतले बढ्यो, सबैभन्दा बढी हिमालयन लाइफले कमायो नाफा

काठमाडौं ।मुलुकमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले १ अर्ब […]

भारतसँगको व्यापार समस्या समाधानका लागि प्रस्तावित राजदूत शर्मालाई प्रतिवेदन हस्तान्तरण

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मासँग अन्तरक्रिया कार्यक्रम गरेको छ। शुक्रबार संघले प्रस्तावित राजदूत डा. शर्मासँग नेपाल–भारत वाणिज्यको क्षेत्रमा विद्यमान विभिन्न समस्या तथा गरिनुपर्ने पहलहरूबारे अन्तरक्रिया गर्नुका साथै विशेष प्रतिवेदन दस्ताबेजसमेत बुझाएको छ। संघका अध्यक्ष सुनिल केसीले डा. शर्माद्वारा अघिल्लो कार्यकालमा गरेका पहलकदमीहरू सकारात्मक रहेको उल्लेख गर्दै अझै […]

सोल्टी होटलको नाफा १८.३४ प्रतिशत बढ्यो

काठमाडौं । सोल्टी होटल लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गदै खुद नाफा १८.३४ प्रतिशतले वृद्धि भएको जनाएको हो । गत आर्थिक वर्षमा कम्पनीले १० करोड २३ लाख नाफा कमाएकोमा चालू आवमा १२ करोड ११ लाख पुगेको छ । आम्दानीमा वृद्धि भए सँगै कम्पनीको नाफा पनि बढेको […]

करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउनु हुँदैन भने । उनले भने, “विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । […]

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरूङलाई सरकारको सम्मान

काठमाडौं । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटले जनाएको छ। आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर […]

शेयर लगानीकर्ताले दिए २० बुँदे सुझाव उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई

काठमाडौं । नेपाल सरकार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई लगानीकर्ताहरुले विभिन्न २० बुँदे माग प्रस्तुत गरेको छ । आयोगको कार्यालय ललितपुरमा पुगेर आयोगका पदाधिकारीसँग पुँजी बजार सुधारबारे बृहत छलफल गर्दै नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले शुक्राबार विभिन्न २० बुँदे सुझाव दिएका हुन् । लगानीकर्ताको संगठनले दिएको सुझावहरुमा धितोपत्र दलाल […]

सर्वाधिक आयकर तिर्ने कम्पनी नेपाल टेलिकम, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर […]

नेपाल टेलिकमको आम्दानी सँगै घट्यो नाफा

काठमाडौं । नेपाल टेलिकमको नाफा घटेको छ । नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १४.२० प्रतिशत कम खुद नाफा गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड खुद नाफा कमाउँदा गत वर्षको सोहि अवधिमा २ अर्ब २ करोड भन्दा बढी खुद नाफा गरेको थियो । कुल आम्दानी यस वर्ष […]