सानिमा रिलायन्स लाइफको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्चेञ्ज नेप्सेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । नेप्सेले कम्पनीको १.२४८९ प्रतिशत बोनस शेयर समायोजन गरेको […]

