सुनको मूल्य घट्यो चाँदीको स्थिर
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार तोकिएको छ । यो सँगै सुनको मूल्य प्रतितोला १ सयले घटेको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रहेको थियो । सोमबार प्रति १० ग्राम छापावाल सुनको […]

