एनएमबि बैंकको सेवा १२ घण्टाका लागि अवरुद्ध हुने
काठमाडौं । एनएमबि बैंकले आफ्नो डाटा सेन्टरलाई आधुनिक बनाउने उद्देश्यले आगामी मंसिर २९ गते शुक्रबार राति १०:३० बजेदेखि शनिबार बिहान १०:३० बजेसम्म बैंकका केही सेवाहरू अवरुद्ध हुने जानकारी गराएको छ। बैंकले यस अवधिमा कार्ड सेवा, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर जस्ता प्रमुख सेवाहरू अस्थायी रूपमा बन्द रहने जनाएको छ। यस प्रक्रियाले डिजिटल […]

