गरिमा क्यापिटलले पहिलो म्युचुअल फण्ड सञ्चालन गर्ने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पहिलो म्युचुअल फण्ड सञ्चालनका लागि इकाई निष्कासनको मिति तय गरेको छ । क्यापिटलले आफ्नै व्यवस्थापनमा गरिमा समृद्धि योजना नामको योजना सञ्चालन गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले पुस ७ गतेदेखि इकाई निष्कासन गर्न लागेको छ । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड […]

