सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । सुनको मूल्य बढेको छ । तिहार पछिको पहिलो कारोबार दिनमा घटेको सुनको मूल्य आज फेरि बढेको छ । आज सुन प्रति तोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख […]

