प्रभु महालक्ष्मी लाइफको लिडर्स मिट सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लिडर्स मिट कार्यक्रम सम्पन्न भएको छ । आज असोज ५ गते शनिबार काठमाडौं उपत्यकाभित्र रहेका ६०० बढि अभिकर्ताहरुको उपस्थितिमा लिडर्स मिट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । सो कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे । त्यस्तै कम्पनीका नायब महाप्रबन्धक सोन […]

अधिकांस तरकारीको मूल्य हिजोको मूल्य कायम रहँदा रायो साग र बरेलाको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कामय  छ । हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य८५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेकोमा […]

मनसुनी वायुको प्रभाव कायमै आजको मौसम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।   हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।  कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  आज दिउँसो  […]

साउनमा करिब १ खर्ब शेयर धितो कर्जा वितरण, सबैभन्दा बढी नबिल,ग्लोबलको

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर दिने कर्जा प्रवाह पछिल्लो समय बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको छ । मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण चालु आर्थिक वर्षको सुरुदेखि बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जा प्रवाहमा वृद्धि गरेका […]

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षिय छलफलमा सो सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरेर निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका हुन् । मन्त्री देवेन्द्र दाहालको पहलमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला समेत रहेका कृषि तथा पशुपञ्छि मन्त्री रामनाथ अधिकारी, […]

घटस्थापनाअघि नै सडक ममर्त गरि यात्राको सहजता सुनिश्चित गर्न निर्देशन

काठमाडौं । चाडपर्वको तयारीका लागि सडक मर्मत र अग्रिम टिकट बुकिङका विषयमा आज सरकार र यातायात व्यवसायीबीच छलफल भएको छ। घटस्थापना १७ गते परेको र चाडपर्वको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडकहरू घटस्थापनाअघि नै मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय गरिएको हो । छलफलमा यातायात व्यवस्था विभागसँगको सहमति अनुसार अग्रिम टिकट बुकिङ तत्काल खुलाउने निर्णय […]

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले […]

नाउरको सिकार गर्न २३ लाखसम्म कबोल

ढोरपान । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ । साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ । […]

एक सातामा १८ अर्ब गुमाए लगानीकर्ताले

काठमाडौं । शेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्तालाई निराश बनाएको छ । अप्राकृतिक शेयर बजारको अराोप खेपिरहदाँ यो साता शेयर बजारमा कारोबार रकम १८ अर्ब रुपैयाँ भन्दा बढीले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम १८ अर्ब ४५ करोड ७१ लाख रुपैयाँले घटेको छ । यो […]

घटस्थापना अघि सडक मर्मत गर्न निर्देशन, शीघ्र अग्रिम टिकट बुकिङ खोलिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अघि मर्मत सम्भार गरिसक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अघि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने […]