नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको हो । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । बैंकले सूचना जारी गर्दै मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव […]

