क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो (क्लिन, ग्रिन एन्ड रिलायबल) ऊर्जालाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताएका छन् । यसका लागि विद्यमान कानुनी व्यवस्थाले पर्याप्त आधार दिन्छ वा नयाँ कानुन आवश्यक पर्छ भन्ने विषयमा सरकारले सकारात्मक रूपमा […]

अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायमा आबद्ध नेपाल प्लाइउड उत्पादक संघ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ र नेपाल डग च्यु उत्पादक संघका प्रतिनिधिहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका […]

काठमाडौं प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले परिसर र मातहत दर्ता भएकामध्ये ६१ प्रतिशत बढी मुद्दाको ‘डिजिटल अभिलेख’ तयार गरेको छ। गत असार मसान्तसम्म दर्ता भएका कुल ११ हजार ७८ मध्ये छ हजार ८६१ मुद्दाका फाइल स्क्यान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। परिसरका दुई हजार ८७, महाराजगञ्ज वृत्तका ३८८, बौद्धका ७१४, […]

एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार

गण्डकी। गण्डकी प्रदेशमा फलफुल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक हजार १८० हेक्टरमा फलफुलखेती सुरु गरिएको छ।भारतलगायत अन्य मुलुकबाट आयात हुने फलफुललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् २०२९ सम्म ३४ स्थानीयस्तरमा छ हजार १८० रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किबी, ओखर, एभोकाडो र मेकाडेमियालगायत फलफुलखेती विस्तार गरिने भएको हो। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत आयोजना […]

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै डा उप्रेतीले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घर पुनर्निर्माण प्रक्रिया सुरु गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन्। मन्त्रिपरिषद्को यही साउन ६ गते बसेको बैठकले डा उप्रेतीलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो । प्राधिकरणका अनुसार […]

एक वर्षमा साढे २७ अर्ब भन्दा बढी सुनको आयात, जेठ महिनामा किन भएना आयात ?

काठमाडौं । सुनको मूल्य आकासिइरहँदा नेपाली बजारमा सुनको आयातमा कमी देखिएको छैन। आर्थिक वर्ष २०८२/८३ को एक वर्षमा नेपालमा २७ अर्ब ७६ करोड ६६ लाख ८० हजार रुपैयाँको सुन आयात भएको छ। सो मूल्यको १४ लाख ४ हजार ३९८ ग्राम अर्थात् १४ सय ४ किलोग्राम सुन आयात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यो आयात […]

डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र नम्बर अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ को निर्देशन नम्बर १५/०८२ मा संशोधन गर्दै डिजिटल वालेट प्रयोगकर्ताहरूका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी नयाँ नियम लागू गरेको छ। भुक्तानी तथा फर्छ्योट ऐन, २०७५ को दफा ४५ बमोजिम जारी गरिएको यस निर्देशन अनुसार अब वालेट सेवा प्रदायकहरूले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको अनलाइन […]

बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ । ती क्षेत्रमा हरित क्षेत्र, खेलमैदान, पदमार्ग (वाकिङ ट्रेल) तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै […]

पश्चिम एसियामा अमेरिका र इरानबीच बढ्दो द्वन्द्वले नेपालमा नकरात्मक असर पर्नसक्नेः परराष्ट्र मन्त्रालयले

काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा अमेरिका र इरानबीच बढ्दो द्वन्द्वले नेपालमा नकरात्मक असर पर्नसक्ने बताएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “शान्ति सम्झौताको पालना नहुँदा पश्चिम एसियामा द्वन्द्वको अवस्था पुनः सृजना भएको । द्वन्द्व लम्बिएमा यसको चौतर्फी प्रभाव पर्न जान्छ ।” क्षेत्रीले त्यस क्षेत्रमा रहेका नेपालीको […]

मोदीको पहलपछि सरकार–आन्दोलन वार्ता

काठमाडौं । भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्तामा बस्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई शीघ्र कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी र सरकारबीच संवादको वातावरण बनेको हो । मेडिकल प्रवेश परीक्षा तथा उच्च माध्यमिक तहको अनलाइन मूल्याङ्कन प्रणालीमा देखिएको त्रुटिपछि देशभर शिक्षा […]