मन्त्री श्रेष्ठद्वारा महिला केन्द्रित लगानीमा जोड
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील वित्त पोषणले सडक भवनमै सीमित नगरी महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा लगानी गर्न आग्रह गरेकी छिन् । यहाँ आज नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्धारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी, २०८२’ मन्त्री श्रेष्ठले जलवायु परिवर्तनले पर्यटनमा प्रत्यक्ष असर पार्दा सबैभन्दा बढी मार […]

