समृद्ध नेपाल निर्माणमा साझा राष्ट्रिय संकल्प आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट सम्भव हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज भएको भेटमा उनले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा […]

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

धनकुटा । आधुनिक प्रविधि र विद्युतबाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ । विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ । महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर […]

त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधारका लागि जापानले २ अर्ब ७३ करोड अनुदान दिने

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक नियन्त्रण सुविधा सुधार गर्ने परियोजनाका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा ‘द प्रोजेक्ट फर द इम्प्रुभमेन्ट अफ एयर ट्राफिक कन्ट्रोल फ्यासिलिटिज एट त्रिभुवन इन्टरनेसनल एयरपोर्ट’ परियोजनाका लागि जापानले २ अर्ब ८५ करोड ३० लाख जापानी येन अर्थात् करिब […]

अर्थमन्त्री डा. वाग्ले दुईदिने अमेरिका भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने अमेरिका भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन्। विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डीसी पुगेका अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा विश्व बैंकका अध्यक्ष बाङ्गासँग भेटवार्ता गरेका थिए। भेटमा हालै रसुवा र भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, राहत तथा आर्थिक […]

विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’ कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले काठमाडौँमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। नेपालको विज्ञापन तथा आम सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्ने कृति अवार्ड्सको यो नयाँ शृङ्खला औपचारिक रूपमा शुभारम्भ भएको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा […]

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं । साउदी अरबले राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । उक्त संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे । मन्त्री […]

सुदूरपश्चिममा ५५ दिनसम्म पनि बजेट नल्याएकाेमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले बजेट ल्याउन नसकेकाे भन्दै आपत्ति जनाएको छ । सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट ल्याउन नसकेका भन्दै संसदीय दलले आपत्ति जनाएको हो । संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन भएको करिब ५५ दिन पूरा भइसक्दा पनि प्रदेश बजेट शून्यताको […]

दशैं–तिहार लक्षित भिभोको नयाँ अफर, स्मार्टफोन खरिदमा १० हजार रुपैयाँसम्मको नगद छुट र थाइल्यान्ड भ्रमणको मौका

काठमाडौं ।  दशैं र तिहारको रौनक बढेसँगै भिभोले “भिभो फेस्टिभ सेयर“ नामक विशेष अभियान उत्सव सार्वजनिक गरेको छ । “तपाईंको सानो साथ, कसैको ठूलो चाड” भन्ने मूल अभिधारणा सहित सञ्चालन भइरहेको यस अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहारसहित १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्। असोज १५ देखि […]

एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं ।एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। साथै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा पनि गरेको छ। […]

एनपिएललाई आइसिसी मान्यताको प्रतीक्षा, स्वीकृति आएपछि विदेशी स्टार खेलाडी भित्र्याउन सहज

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तरराष्ट्रिय मान्यता पाउने आशामा पनि छ ।त्यसका लागि आइसिसीले माग गरेका आवश्यक कागजातसमेत क्यानले पठाइसकेको छ । अब क्यान आइसिसीको औपचारिक निर्णयको पर्खाइमा रहेको सचिव पारस खड्काले जानकारी […]