प्रतिनिधिसभा निर्वाचनः निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ […]

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

तेल अविव। इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक्त दर सन् २०२१ यताकै सबैभन्दा न्यून रहेको छ । अर्थतन्त्रविद्हरूले यसलाई देशको अर्थतन्त्रमा स्थिरता र मूल्यवृद्धि नियन्त्रणतर्फको सकारात्मक सङ्केतको रूपमा लिएका छन् । अघिल्लो महिनासँग तुलना गर्दा मुद्रास्फीति शून्य दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ । हालको दर […]

पर्वतमा आठ वर्षमा २१ मोटरेबल पुल निर्माण

पर्वत । पर्वत जिल्लामा पछिल्लो आठ वर्षको अवधिमा २१ मोटरेबल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरेबल पुल बनेका हुन् । सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहुँच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन् । जिल्लामा कूल २१० किलोमिटर ग्रामीण सडक कालोपत्र […]

राष्ट्र बैंकले पेन्सन कोषको ९ अर्ब ३५ करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ बैंक तथा वितीय संसथाको मुद्दती निक्षेप लागानी गर्ने भइको छ । बैंकको उपदान  तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकोले इच्छुक बैंक तथा वितीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको हो । केन्द्रीय बैंक अनुसार बैंकहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउसो १२ बजेसम्म […]

अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब

काठमाडौं । संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्क नीतिको छायाँमा घोषणा गरिएको यस समझदारीलाई लिएर भारत सरकारले रक्षात्मक अवस्था अपनाउनुपरेको छ भने आलोचकहरूले यसलाई वासिङ्टनसामु झुकेको कदमको संज्ञा दिएका छन् । यस महिनाको प्रारम्भमा सार्वजनिक गरिएको सहमतिबारे औपचारिक विवरण […]

भिडियो सन्देश जारी गर्दै वर्षमानले भनेः राष्ट्रिय स्वाधीनता खतरामा छ, देशको भविष्य सम्झेर मतदान गर्नुस्

काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुन अनन्तले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा परेको बताएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै पुनले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो दलले राष्ट्रिय स्वाधीनता रक्षा, सुशासन, समृद्धि र रोजगारीका मुद्दालाई प्रमुख एजेण्डाका रुपमा अघि सारेको बताए । मुलुकले सुशासन र समृद्धि खोजिरहेको तथा युवाहरूलाई रोजगारी […]

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उम्मेदवारले सिफारिस लिएका हुन् । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक […]

बंगलादेशको सेयर बजारमा उछाल, लगानीकर्तामा बढ्दो विश्वाससँग स्टक मार्केटमा वृद्धि

काठमाडौं । हालसालै सम्पन्न बंगलादेशको संसदीय निर्वाचनपछि त्यहाँको सेयर बजारमा उछाल देखिएको छ । साताको पहिलो कारोबार दिन अर्थात, आइतबार बंगलादेशको सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। राजनीतिक स्थायित्व र आर्थिक पुनरुत्थानको अपेक्षासँगै लगानीकर्ताको विश्वास बढ्दा बजारमा उत्साहजनक सुधार आएको जनाइएको छ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि र BNP नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेपछि […]

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । यस दिन बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै चाँदी पनि १२५ […]

नेशनल लाईफद्धारा मधेश प्रदेशका अभिकर्ताहरु सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१\८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य हुनु भएका ७७ जना अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको […]