सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता
काठमाडौं । सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ । साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता भएका हुन्। दर्ता भएका विधेयकहरूमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा दर्ता गरिएका हुन् । सरकारले यसै आर्थिक वर्षभित्र १६६ वटा विधेयक संसद्मा पुर्याउने लक्ष्य राखेको छ । सङ्घीय […]

