पाकिस्तानमा हिमपहिरो: ओमान र नेपालका पर्वतारोहीको शव भेटियो
काठमाडौं । अल्पाईन क्लब अफ पाकिस्तान ले १० सदस्यीय टोलीमा छ जना नेपाली पर्वतारोही, एक जना पाकिस्तानी, एक जना ओमानी, एक जना अमेरिकी र एक जना चिनियाँ पर्वतारोही रहेको जनाएको छ। नेपालका पर्वतारोहीहरूमा पुर्जा, पुर बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाको पहिचान भएको थियो। बाँकी पर्वतारोहीहरूमा ओमानकी नाधिरा […]

