क्यापिटल म्याक्सलाई ‘केयर-एनपी एथ्री’ रेटिङ, मार्जिन ट्रेडिङ सुरु गर्ने तयारी
काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले धितोपत्र दलाल कम्पनी क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (CMS) को १ अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाका लागि ‘केयर-एनपी एथ्री’ (CARE-NP A3) रेटिङ प्रदान गरेको छ। कम्पनीले छोटो समयमै नेपालको सेयर बजारमा आफ्नो दरिलो उपस्थिति जनाउन सफल भएको, अत्याधुनिक प्रविधिमा आधारित (वेब-बेस्ड) ट्रेडिङ प्लेटफर्ममार्फत सेवा प्रदान गरिरहेको र अनुभवी […]

