सातामा करिब २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?
काठमाडौं । यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७०२.११ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.९५ प्रतिशत अर्थात ५२.६० अंक घटेर २६४९.५१ विन्दुमा बन्द भएको हो । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये पाँचै कारोबार दिन नेप्से घटेर बन्द भएको छ […]

