कोशी कटानबाट बराहक्षेत्र जोगाउन चरणबद्ध संरक्षण कार्यक्रम अघि बढाइने
सुनसरी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई जोगाउन विस्तृत अध्ययन गरी चरणबद्ध रूपमा नदी नियन्त्रण तथा संरक्षणका कार्यक्रम अघि बढाइने बताएका छन् । कोशी र मधेस प्रदेशमा ऊर्जा तथा जलस्रोतसम्बन्धी आयोजना निरीक्षण तथा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने क्रममा बराहक्षेत्र पुग्नुभएका मन्त्री श्रेष्ठले मन्दिरका […]

