ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस […]

ग्रिनप्लाई नेपालको साधारण सभा सम्पन्न, संस्थापक शेयरको प्रिमियम मूल्य निर्धारण

काठमाडौं । ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको रजिष्ट्रड कार्यालय बुढीगंगा गा.पा. वडा नं. ५  सम्पन्न विशेष साधारण सभाले २०%  शेयर आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार […]

हर्मुज खोल्न तेहरानले अघि सार्‍याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुज पुन: खोल्नका लागि कडा सर्तहरू अघि सारेको छ। इरानले हर्मुज सुचारु गर्न अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकाका लागि ६ बुँदे सर्तहरू सार्वजनिक गरेका छन् […]

कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयर हाल बैंककाविद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको छ । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्य कागजात […]

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले उक्त सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ । हाललाई उक्त सयेर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको छ । उक्त सेयर […]

दरमखोला हाइड्रो इनर्जीले बोलायो साधारणसभा

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले भदौ १४ गते आइतबार अनामनगरस्थित किम्ची रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो २ बजे वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिमा सर्वसाधारण समूह ‘क’ मा ३ जना सञ्चालकको निर्वाचन गर्नेछ भने प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नु पर्ने भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी […]

आइएमई लाइफमा रोजगारीको अवसर, माग्यो पाँच शाखाका लागि ब्रान्च म्यानेजर

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ३ प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि कोशी प्रदेशको भोजपुर र खोटाङका लागि, बागमति प्रदेशको सिन्धुली र धादिङवेशीका लागि र कर्णाली प्रदेशको मेहेलकुनाका लागिका लागि ब्रान्च म्यानेजर माग गरेको हो । यस पदका लागि स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा काम गरेको […]

आजको मौसम : मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

नेपालका तीन व्यवसायिक घरानाको ‘एमजी एचएस पीएचइभी’ को समिक्षा : ‘स्पोर्टी लुक्स, १९ इन्चका पाङ्ग्रा र एक सय किलोमिटर रेन्जे क्षमता’

काठमाडौं । नेपालका लागि मोरिस ग्यारेजेस (एमजी) को आधिकारिक बिक्रेता रहेको कम्पनी पारामाउन्ट मोटर्सले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, नाइमा अटो सो २०२६’ एमजी े प्लग–इन हाइब्रिड (एचएस पीएचइभी) सार्वजनिक गर्ने भएको छ । बेलायत कम्पनी एमजीको लागि नेपालको आधिकारितक बिक्रेता पारामाउन्ट मोटर्सले नाइमालाई लक्षित गरी एमजी एचएस पीएचभी सार्वजनिक गर्न लागेको हो । […]