साढे १० लाख बढी कित्ता सेयर बिक्री गर्दै पञ्चकन्या पावर डेभलपमेन्ट

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका प्रवर्द्धक कम्पनी पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको १० लाख ६४ हजार ४२० कित्ता संस्थापक सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ। हाल पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा कम्पनीको ४३ लाख १४ हजार ४२० कित्ता सेयर कायम रहेको छ। कम्पनीको योजनाअनुसार उक्त स्वामित्वमध्ये १० लाख ६४ हजार […]

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा […]

जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । यो कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकरण गर्ने, प्रमाणपभत्र वितरण गर्ने, नामसारी लगायत सेयरधनीहरुको सेयर लगत अद्यावधिक गरी राख्ने काम प्रभु क्यापिटल लिमिटेडले गर्ने छ […]

नेष्डो समृद्ध लघुवित्तमा रोजारीको अवसर

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा स्थायी कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै वरिष्ठ सहायक, सहायक प्रथम, कनिष्ठ सहायकका लागि कर्मचारी माग गरेको हो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्तले उक्त पदमा आवेदन दिँदा व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यअनुभवका प्रमाणपत्र (लागु […]

१९ वाणिज्य बैंकहरूको  गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ८ करोड पुग्यो, कुन वाणिज्य बैंकको सबैभन्दा बढी र कम भयो ? विस्तृतमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितो सकार्ने सीमा हटाइएपछि गैरबैंकिङ सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ। आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तता र कर्जा डिफल्ट बढ्दै जाँदा ऋण असुली गर्न बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा राखिएका सम्पत्ति ठूलो मात्रामा आफ्नो स्वामित्वमा लिन थालेका छन्। परिणामस्वरूप बैंकहरूको गैरबैंकिङ सम्पत्ति उच्च दरमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकका […]

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गरेर संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर हाल कायम बैंकका संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न चाहने […]

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (PAN) […]

‘निम्सको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ। विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र […]

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ […]