बैंकको ब्याजदर घट्दा हाइड्रोपावरलाई फाइदा, अधिकांश कम्पनीको वित्तीय खर्च घट्यो, कुनको कति ?
काठमाडौं । ब्याजदर घटेसँगै हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्चमा पनि गिरावट देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गर्ने अधिकांश हाइड्रोपावर कम्पनीहरुको उक्त खर्च घटेको छ । रिपोर्ट सार्वजनिक गर्ने १८ मध्ये १४ वटा जलविद्युत कम्पनीको वित्तीय खर्च गत वर्षको पुसको तुलनामा कम भएको छ । बैंक ब्याजदर कम भएको कारण उक्त खर्च […]

