सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, […]

२६.०५ अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार नेप्से परिसूचक २६.०५ अंकले घटेको छ । बजार २३७२.३९ अंकमा पुगेरा बन्दा भएको छ । यस दिन ३२४ वटा कम्पनी सेयर कारोबार भएको छ । १ लाख २ हजार पटक कारोबार हूँदा २ करोड ६७ लाख ६६ हजार सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने घटेको छ ।  आज कारोबार रकम […]

टी–२० विश्वकप : इटाली ७३ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को  समूह ‘सी खेलमा इटालीले सोमबार स्कटल्याण्डको सामना गर्‍यो । कोलकाताको इडेन गार्डेनमा खेलिएको यो खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनले पराजित गर्‍यो ।  स्कटल्याण्डले दिएको २०८ रनको लक्ष्य पच्छाएको इटाली १६.४ ओभरमा १३४ रनमा अलआउट भयो । इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले । […]

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

लिस्बन । पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो विजयी भएका छन् । उनले कट्टर दक्षिणपन्थी उम्मेद्वार आन्द्रे भेन्टुरालाई पराजित गर्दै स्पष्ट बहुमतसहित जित हासिल गरे । आधिकारिक परिणामअनुसार ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा सेगुरोले ६६.७ प्रतिशत मत प्राप्त गरी लिस्बनस्थित नदी किनारको राष्ट्रपतीय निवास ‘गुलाबी दरबार’ मा पाँच वर्षे कार्यकालका लागि निर्वाचित […]

वैदेशिक रोजगारीको नाममा ४० लाख ठगी, ४ महिलासहित ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको बहानामा लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै युवाहरूबाट रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने काठमाडौँको कीर्तिपुर नगरपालिका-२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, […]

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको तयारीका लागि मूल समारोह […]

महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?

महोत्तरी । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ जतिजति नजिकिँदै छ, आफ्ना विषय कसले उठाउँदै छन् भनेर मतदाता चनाखो पार्दैछन् । चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता/कार्यकर्ता र उम्मेदवारको नगर/गाउँ बस्तीमा सघन आउजाउ बढेको छ । दलका र अन्य स्वतन्त्र उम्मेदवार बस्तीबस्तीमा पुग्दै  जनतासँग हिमछिम बढाउँदै छन् । आम जनता यसैबेला दल र उम्मेदवारलाई आफ्ना मुद्दा सम्झाउँदैछन् […]

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ । भारतको कोलकतास्थित इडेन गार्डेनमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०८ रनको योगफल बनाएको हो । स्कटल्यान्डका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बलमा […]

१० वर्षमा झण्डै ६ गुणाले बढ्यो सार्वजनिक ऋण

काठमाडौं । पछिल्लो एक दशकमा सार्वजनिक ऋण झन्डै ६ गुणाले बढेको छ । दशकको सुरुवाती समयमा ५ खर्ब ४४ अर्ब ९१ करोड रहेको सार्वजनिक त्यसको मध्यतिर दोब्बार हालसम्म आइपुग्दा झन्डै ६ गुणाले बढेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को असारमसान्तसम्म आइपुग्दा नेपाल सरकारको कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७४ अर्ब ४ करोड पुगेको छ […]

चुनावी जितलाई रूढीवादी एजेन्डामा रूपान्तरण गर्दै ताकाइची

टोकियो। जापानी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो व्यक्तिगत लोकप्रियताबाट प्राप्त चुनावी लाभलाई सुरक्षा, अर्थतन्त्र, आप्रवासन र सामाजिक नीतिमा व्यापक रूढीवादी परिवर्तनमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएकी छिन् । संसदीय चुनावमा दुई तिहाइ बहुमत प्राप्त भएपछि उनले उक्त शक्तिलाई ठोस कानूनी र नीतिगत कदममा अनुवाद गर्ने तयारी सुरु गरेकी हुन् । सोमबार उनले मन्त्रिपरिषद् पुनः गठन गर्ने […]