एनआरएनए निर्वाचनमा अनलाइन मतदानको व्यवस्था गर्नु : परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न राय दिएको छ। मन्त्रालयले १२औँ महाधिवेशनमा विधानअनुसार भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइनमार्फत मतदानको व्यवस्था गर्न संघलाई पत्रमार्फत राय दिएको हो । पत्रमा भनिएको छ,‘गैरआवासीय नेपाली संघको विधान २००३ (संसोधन २०२२) को दफा १४ […]

