नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
काठमाडौं ।आज टिकटकको ‘सर्च’ फिचर कन्टेन्टहरू खोज्ने एक प्रभावशाली माध्यमका रूपमा स्थापित हुँदै गएको छ। यसमार्फत नयाँ आइडियाहरू खोज्न, व्यवहारिक सीपहरू सिक्न, प्रेरणाहरू लिन तथा आफ्नै संस्कृति, भाषा र दैनिक जीवनसँग सम्बन्धित सामग्रीसँग जोडिन लाखौँ प्रयोगकर्ताहरू टिकटक प्रयोग गरिरहेका छन्। आजभोलि प्रयोगकर्ताहरू टिकटकलाई कुनै विषय छिटो र दृश्यात्मक रूपमा बुझ्न भिडियो–फर्स्ट सर्च इञ्जिनका रूपमा प्रयोग […]

