७ लाख ५० हजार घुससहित सर्लाही डिभिजन प्रमुख र अधिकृत पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई रु. ७ लाख ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ। आयोगका अनुसार बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा बर्दिबासबाट खटिएको […]

