भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’
पोखरा । पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने उद्देश्यका साथ नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले छिमेकी राष्ट्र भारतको कलकत्तामा पाँच दिने विशेष प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्ने भएको छ । यही जेठ २८ देखि असार १ गतेसम्म सञ्चालन हुने ‘पोखरा नेपाल प्रमोसनल क्याम्पेन तथा बिटुबी सेल्स मिसन’ मार्फत भारतीय पर्यटन बजारमा […]

