दक्षिण कोरिया जाने ईपीएस श्रमिकको भिसा शुल्क बढ्यो, अब ११ हजार ३०० रुपैयाँ तिर्नुपर्ने
काठमाडौं । ईपीएस (रोजगार अनुमति प्रणाली) मार्फत दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्क वृद्धि गरिएको छ। ईपीएस कोरिया शाखाका अनुसार नेपालस्थित कोरियन दूतावासले भिसा शुल्कमा ६०० रुपैयाँ वृद्धि गरेपछि अबदेखि सीसीभीआई (CCVI) फाराम बुझाउने श्रमिकले ११ हजार ३०० रुपैयाँ भिसा शुल्क तिर्नुपर्ने भएको हो। यसअघि उक्त शुल्क १० हजार ७०० रुपैयाँ थियो। कोरियन दूतावासको […]

