रास्वपा सांसदको स्वकिय सचिवको लागि निर्देशन जारी समावेशीतालाइ प्राथमिकता दिनु पर्ने
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले संघीय संसद्का सदस्यहरूको पदीय जिम्मेवारी (कानून निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधन) लाई प्रभावकारी बनाउन भन्दै स्वकिय सचिव नियुक्तिको लागि मापदण्ड निर्धारण गरेको छ । रास्वपाका महामन्त्री बिपिन आचार्यले दिएको जानकारी अनुसार स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका […]

