भारत सरकारले आफना सम्पूर्ण नागरिकलाई शेयर बजारमा प्रवेश गराउने
काठमाडौं । भारत सरकारले आफना सम्पूर्ण नागरिकलाई शेयर बजारमा प्रवेश गराउन तयारी गरेका छ । यसका लागि भारत सरकारले भारतीय नागरिकको लागि भन्दै ‘पोर्टफोलियो निवेश योजना’ अघि सारेको छ । आइतबार केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले सन् २०२६ को लागि बजेट भाषणा गर्दै उनले ‘पोर्टफोलियो निवेश योजना’ घोषणा गरेकी हुन् । उनले यो योजना सँगै […]

