गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना विरुद्ध मुद्दा दायर

वाग्मती । गुणस्तरहीन खाद्यन्न उत्पादन एवं बिक्री गरेको अभियोगमा बारा र पर्साका ४३ उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बारा र पर्साका ४३ जना व्यवसायीविरुद्ध जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा दायर गरेको हो । कार्यालय प्रमुख सुरेशकुमार सिंहका अनुसार पाँच जना व्यवसायीविरुद्ध जिल्ला अदालत […]

खोटो बेचेर १८ लाख बढी आम्दानी

घोराही (दाङ) । खोटो बेचेर वन समूहले रु १८ लाख बढी आम्दानी गरेका छन् । जिल्लाका चार समुदायिक वनले रु १८ लाख ३७ हजार छ सय ५७ आम्दानी गरेका हुन् । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र रङ […]

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतका विषयमा […]

मन्त्री दहालद्वारा सडक आयोजना कार्यालय भवन उद्घाटन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन् । मन्त्री दाहालले काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् । त्यसक्रममा मन्त्री दहालले निर्धारित समय भित्रनै सडक विस्तारको काम सक्न निर्देशन समेत दिए । योजना कार्यालयका प्रमुख सुनिलबाबू पन्तका […]

हाथवे इन्भेष्टमेन्टसहित ४ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हाथवे इन्भेष्टमेन्टसहित ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । हाथवे इन्भेष्टमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० ले प्रतिफल वितरण प्रयोजनार्थ भदौ १३ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम हाथवेका शेयरधनीहरुले […]

पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गरेको भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’ र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ । उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक […]

लक्ष्मी सनराइज क्यापिटलका सबै म्युचुअल फन्डहरु नाफामा, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ६ वटा म्युचुअल फन्डहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये सनराइज फर्स्ट म्युचुअल फन्डले चालु आर्थिक वर्षको साउन महिनामा ४ करोड ९३ लाख नाफा कमाएको छ । गत असारमा फन्डले १५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । सार्वजनिक रिपोर्ट अनुसार […]

स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं ।  स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी […]

सुनचाँदीको मूल्यमा वृद्धि, कति पुग्यो भाउ ?

काठमाडौं । बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ४ सय रुपैयाँले बढेको १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।  यता, बिहीबार चाँदीको भाउ पनि १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम […]

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम इकाईमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एन आई सी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किम इकाई सार्वजनिक निष्काशन तथा बिक्री बन्द हुने आज अन्तिम दिन रहेको छ । एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम को प्रति इकाई मूल्य १० को  दरको दश करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम […]