नेपाल फाइनान्सको संस्थापक शेयर लिलाम बढाबढिमा बिक्रिमा
काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको ७,९४,५७१,१८७ कित्ता संस्थापक हकप्रद शेयर लिमान बढाबढमा बिक्रिमा राखेको छ । उक्त शेयरहरु लिलाम बढाबढ गरी खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो खुलाई प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौं,नेपाल फाईनान्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा […]

