झापा इनर्जीले भदौ २० गतेदेखि आइपीओ जारी गर्दै
काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यस आईपीओमा न्यूनतम १० कित्ताकादेखि […]

