ईङवा हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी बढ्यो, कमायो १ करोड ३५ लाख नाफा
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २९ लाख ९६ हजार नोक्सानी व्यहोरेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफामा सुधार आएको हो । पुसमसान्तसम्म कम्पनीले १५ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत बिक्री […]

