प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टचार मुद्धा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट सहित पाँच जना विरुद्ध भ्रष्टचार मुद्धा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सोही पालिकाभित्र रहेको सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश […]

