सिटिजन्स बैंकका ग्राहकले कावासोती अस्पतालमा  छुट पाउने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनका ग्राहकले  नवलपुरमा रहेको कावासोती हस्पिटलले सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने भएको छ । छुट सम्झौता  पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवा २०% सम्मको छुट पाउनेछन् । यो खालको  सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ […]

प्रभु बैँकका ग्राहकले टि थ्रि थकालीमा  छुट पाउने

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुलाई थ्रिटि थकाली एण्ड मल्टि कनसाइन साइनो तन्दुरी सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको हो  । सम्झौतामा थ्रिटि थकाली ग्रुप प्रा.ली.का अध्यक्ष-प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाई ले हस्ताक्षर गरेका छन्  । सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु […]

मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनी बीच एकीकृत कारोबार हुन लागेकाले उक्त कम्पनीको कारोबार रोक्का भएको हो । साथै नेप्सेले दुबै कम्पनीको कारोबार […]

सोमबार मध्य रातिदेखि बजेट भुक्तानी बन्द हुने, राजस्व ७० प्रतिशत नपुग्ने निश्चित

काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारी खाताहरु बन्द हुन लागेका छन् । सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय […]

समस्या देखिए सँगै आ–आफनै प्रणालीबाट एक्जिम कोड लिन र नविकरण गर्न आग्रह

काठमाडौं ।  भन्सार विभागले एक्जिम कोड नविकरण गर्दा प्राविधिक समस्या आएको बताएको छ । एक्जिम कोड नविकरणमा समस्या भए सँगै नयाँ र पुराना ग्राहकहरुले एक्जिम कोड नविकरण गर्दा फरक तरिकाले गर्न आग्रह गरेको छ । विभागले पुरानो एक्जिम प्रणालीबाट (http://110.34.28.82:8484) जारी भएका एक्जिम कोडहरूको पुरानै प्रणालीबाट नवीकरण गर्ने र नयाँ प्रणालीबाट (https://nnsw.gov.np जारी भएका एक्जिम […]

२१ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५२ अंकले बढेर ३७८.२२ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको सेयर मूल्य घटेको […]

गोर्खाज फाइनान्सको संस्थापक सेयरधनीहरुले सेयर संरचना परिवर्तन गरेको जानकारी गराउन आग्रह

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटडेले संस्थापक र सर्वसाधारण समूहको विद्यमान सेयर हिस्सा परिवर्तन गर्न लागेको छ । फाइनान्सले विद्यमान सेयर संस्थापक ५७ र सर्वसाधारण समूहको विद्यमान ४२ सेयर हिस्साको अनुपातलाई परिवर्तन गर्न लागेको छ । फाइनान्सले संस्थापक ५७ लाई ५१ र ४२ लाई ४९ को सेयर हिस्साको अनुपात बनाउन लागेको छ । सो सँगै आगामी […]

बूक बिल्डिङमा आइपीओ जारी गर्दै गरेको रिलयान्सको नाफामा गिरावटमा

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले ल्याउन लागेको साधारण सेयर (आइपीओ) विवादमा परे सँगै कम्पनीले आफनो वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले रिलायन्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दारमा सर्वसधारणका लागि साधारण शेयर बिक्री गर्न अनुमति दिएको थियो । संस्थापक शेयरको मूल्य भन्दा १० प्रतिशत घटाएर मूल्य तोकि आइपीओ जारी गर्न लागेको रिलयान्सले […]

हेवा खोला साना जलविद्युत आयोजनद्धारा विद्युत उत्पादन सुरु

काठमाडौं । मर्मतपश्चयात वरुण हाइड्रोपावरद्धारा सञ्चालित हेवा खोला साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । शनिबार देखि आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको छ । जलविद्युत गृह तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको मर्मत सम्भार पश्चयात विद्युत उत्पादन सुरु गरिएको हो । असार २ गते आएको बाढीका कारण जलविद्युत गृह तथा स्वीचयार्डमा जडान भएका […]

गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

नवलपुर । लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ । पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक बहाव हुँदा ब्यारेजका सबै […]