हायात प्लेस बुटवलमा नयाँ वर्षको भव्य स्वागत
रूपन्देही । हायात प्लेस बुटवलले आफ्नो बहुप्रतिक्षित कार्यक्रम न्यू इयर्स इभ अन्डर द स्टार्सू को भव्य आयोजनासँगै नयाँ वर्ष २०२६ लाई स्वागत गरेको छ। २०२६ को पूर्वसन्ध्यामा साँझ ७ बजेदेखि सुरु भएको यो खुल्ला आकाशमुनिको उत्सवले होटेलको स्विमिङ पुल परिसरलाई क्षेत्रकै प्रमुख पार्टी गन्तव्यमा परिणत गरिदियो, जहाँ पाहुनाहरूले भव्य आतिथ्य, जोडदार सांगीतिक माहोल र स्वादिला […]

