बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी, देशभर साधारणतया बदली हुने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमना महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ। महाशाखाले  आज बिहान जारी गरेको मौसम पुर्वानुमान अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९  रुपैया ४७ पैसा बिक्रि दर १ सय ४० रुपैया ७ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२  रुपैया […]

जीवन बिमा कम्पनीहरुले कमाए ५ अर्ब ५० करोड नाफा, बिमा शुल्क संकलन कति ?

काठमाडौं । सूचीकृत जीवन बिमा कम्पनीहरुले गत वर्षको असारसम्म ५ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.८६ प्रतिशत कम हो । अघिल्लो वर्ष यी कम्पनीहरुले ६ अर्ब ३२ करोड नाफा कमाएका थिए । मुद्दती निक्षेपको ब्याजदर घट्दा बिमा कम्पनीहरुको आम्दानी प्रभावित भएको छ । बिमाहरुले थुप्रै रकम बैंकको […]

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेको छ ।  उनलाई हिजो भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले बर्वास्त गरेको हो ।  उनी बीमा प्राधिकरणको अध्यक्ष नियुक्त हुदाँ पेश गरेको कार्याअनुभबको कागजात नक्कली टहर  भएपश्चात उनलाइ सरकारले बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त गरेको हो । नियुक्त लगत्तै योग्यता विवादमा पर्दै आएका बीमा प्राधिकरण अध्यक्ष […]

लङ फर्म अडिट रिपोर्टको ढाँचा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै नयाँ प्रावधान थप गरेको छ । संशोधनअनुसार अब बैंक तथा वित्तीय संस्थाले बाह्य अडिटरमार्फत् Long Form Audit Report अनिवार्य रुपमा तयार गर्नुपर्नेछ । यस्तै, राष्ट्र बैंकले इक्विटी तथा भेञ्चर क्यापिटलमा लगानीसम्बन्धी व्यवस्था पनि […]

एन आई सी एशिया बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंक ग्राहकले ब्रोडब्याण्ड इन्टरनेट सेवा लिएमा छुट  पाउने भएका छन् । छुट दिने गसम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र एन आई सी एशिया बैंक बीच सम्झौता भएको  बैङ्कले जनाएको छ   । ययो  समझदारीले बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा  ५ सय छुट पाउने बताएको छ […]

नेप्सेको नाम र लोगो प्रयोग गरि हुन सक्ने ठगिबाट जोगिन नेप्सेको आब्हान

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नाममा सामाजिक सञ्जालहरुमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो/अडियो लगायतका झूठा दाबीहरू देखिएकोमा गंभिर ध्याकनाकर्षण भएको जनाएको छ  । नेप्सेले यस्ता  गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पार्ने बताउदै। नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको […]

सूचीकृत ३ सिमेन्ट कम्पनी नाफामा, कुनले कति कमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीहरुले १२ महिनामा १ अर्ब भन्दा धेरैको नाफा कमाएका छन् । समग्रमा यी कम्पनीहरुले १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । ४ मध्ये एउटाले मात्र खुद घाटा व्यहोरेको छ । घोराही सिमेन्टले असारसम्म ६६ करोड ३ लाख घाटा व्यहोरेको छ । अरु […]

शिखर इन्स्यारेन्सको नयाँ स्वास्थ्य बीमा “शिखर स्वास्थ्य सुरक्षा” मा नगदरहित स्वास्थ्य सेवा पाइने

काठमाडौं । शिखर इन्स्योरेन्सले  नयाँ स्वास्थ्य बीमा योजना “शिखर स्वास्थ्य सुरक्षा” को सुरुवात गरेको छ  ।कम्पनीले एक समारोहका बीच “शिखर स्वास्थ्य सुरक्षा”  कार्यक्रमको औपचारिक सुरुवात गरेको हो  । यो योजना अन्तर्गत व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरुको बीमा गर्न मिल्ने यस स्वास्थ्य बीमा योजनामा २० लाख सम्मको स्वास्थ्य बीमा गर्न सकिने कम्पनीले उल्लेख गरेको छ  । […]

Malaysian Vechile Proton e.MAS 7 in Nepali Market

Kathmandu, 18 August 2025 – PROTON Malaysia and Jagdamba Motors have reaffirmed their strong and growing partnership with a joint commitment to Nepal’s electric mobility future, marked by the historic launch of the Proton e.MAS 7 — Malaysia’s first locally developed electric vehicle. This partnership, established in November 2018, has been instrumental in expanding PROTON’s […]