शिवम् सिमेन्ट्सको नाफा ५४ प्रतिशतले बढ्यो, बिक्री आम्दानीमा भने गिरावट
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा कम्पनीको नाफा ५४.५९ प्रतिशतले बढेर ६१ करोड ९१ लाख ९२ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ५ लाख ४७ हजार रुपैयाँ […]

