भिडियो भाइरल पछि सृष्टि भट्टराईको प्रतिक्रिया :भिडियोको आधारमा व्यक्तिको चरित्रलाई मूल्याङ्कन गर्नु उचित होइन
काठमाडौं । रास्वपा सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो भिडियो भाइरल भएपछि स्पष्टीकरण दिएकी छिन् । उनले पुरानो भिडियो भाइरल भएको बताउँदै कुनै एउटा छोटो भिडियो वा सीमित दृश्यका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारीबोध वा सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन गर्नु भन्दा उसको कार्यसम्पादन, व्यवहार र योगदानलाई समग्र रूपमा हेर्नु उपयुक्त हुने बताइएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् […]

