तिप्लाङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउँदै आइएमई ग्रुप

काठमाडौं । नेपालको स्वच्छ ऊर्जा र आर्थिक समृद्धिको यात्रालाई थप मजबुत बनाउँदै, आइएमई ग्रुपले जलविद्युत विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई अझै फराकिलो र सशक्त बनाएको छ । नेपाल जलस्रोतका दृष्टिले विश्वकै धनी राष्ट्रहरूमध्ये एक हो । अध्ययनहरूका अनुसार नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सैद्धान्तिक सम्भावना रहेको छ, जसमध्ये झन्डै आधाभन्दा बढी उत्पादन आर्थिक तथा प्राविधिक […]

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै

काठमाडौं । विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कैलाश–मानसरोवरमा पहिलो पटक योग अभ्यास कार्यक्रम गर्ने भएको छ । समाजले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । उहाँले कैलाश–मानसरोवर क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनुको मुख्य उद्देश्य नेपाललाई योगगुरुको देश बनाउने समाजका अध्यक्ष राजन शर्माले बताए । यसका साथै प्राचीन योग, तपस्था, […]

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ। स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्व बढ्दै गएको हो। कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा अवस्थित छ, लुहारेकोट। लुहारेकोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिने गरिएको छ । सदरमुकामको […]

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं । नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकको सह–अध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालयअन्तर्गत एसिया, ओसियानिया, ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गरेका थिए नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरू सहभागी थिए भने […]

विश्वकपमा भोलि ५ खेल हुने साविक विजेता अर्जेन्टिना मैदानमा उत्रँदै

काठमाडौं । भोलि फिफा विश्वकपमा ५ वटा खेलहरू हुँदैछन्। सबैभन्दा पहिले समूह ‘आई’  अन्तर्गत बिहाना १२:४५ बजे फ्रान्स र सेनेगल भिड्नेछन् भने बुधबार बिहान सबेरै ३:४५ बजे इराक र नर्वेबीच खेल हुनेछ। त्यसपछि समूह ‘जे’  का खेलहरू सुरु हुनेछन्, जसमा बिहान ६:४५ बजे अर्जेन्टिनाले अल्जेरियाको सामना गर्नेछ भने बिहान ९:४५ बजे अस्ट्रिया र जोर्डन आपसमा […]

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

काठमाडौं ।एउटा युक्रेनी ड्रोनले मङ्गलबार मस्कोस्थित एउटा महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा प्रहार गर्दा प्रशोदन केन्द्रमा आगलागी हुनुका साथै भौतिक क्षति पुर्याएको रूसी अधिकारीहरूले जनाएका छन् । यसैगरी युक्रेनले यो आक्रमण रूसकै आक्रमणको प्रति–आक्रमण भएको पुष्टि गरेको छ । यसअघि मस्कोले देश भरि गरेको ६०० वटा भन्दा बढी ड्रोन तथा ७० मिसाइल प्रहारले कम्तिमा ११ जनाको […]

पूर्वाधार मन्त्रीको आश्वासन : ऐन संशोधन गरेर नाडालाई सहजीकरण गर्ने

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ऐन संशोधन गरेर अटोमोबाइल्स एसोसिएन अफ नेपाल (नाडा)लाई सहजीकरण गरिने बताएका छन् । आज असार २ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री सुनिल लम्सालसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको हो । सो छलफलका क्रममा माननीय […]

एनआईसी एशिया लघुवित्तको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा शनिवार सुनसरीको धरानमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डासहित संस्थाको आर्थिक वर्ष (आव) २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ । उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्थाअनुसार सञ्चालन गरिएको सञ्चालक निर्वाचन कार्यक्रमबाट संस्थापक समूहतर्फ एनआईसी एशिया बैंकबाट […]

निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२०० ले लिए सेवा

काठमाडौं । सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या १ हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित […]

भारतले टेलिग्राममा किन लगायो अस्थायी प्रतिबन्ध ?

काठमाडौं ।परीक्षामा प्रश्नपत्र चुहावटको बढ्दो विवादपछि भारतले राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा (एनइइटी) को पुनःपरीक्षा अघि मेसेजिङ प्लेटफर्म टेलिग्राममा अस्थायी रूपमा पहुँच अवरुद्ध गरेको छ। सरकारले परीक्षा प्रणालीमा हुने सङ्गठित ठगी नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको जनाएको छ। गत महिना प्रश्नपत्र चुहावटसँग सम्बन्धित ठूलो स्क्यान्डल सार्वजनिक भएपछि एनइइटी परीक्षा रद्द गरिएको थियो। यस घटनाले देशभर […]