मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमाती धारणा सार्वजनिक गर्दै मौद्रिक नीति  सकारात्मक र सन्तुलित भएको र जारि मौद्रिक नीतिले  निजी क्षेत्रको मनोबल बढाउने बताएको छ  । महासंघले मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व […]

अर्थमन्त्री देखि कर्मचारीलाई आर्थिक वर्षको अन्त्यमा कमाउन र खर्च गर्न हत्तार : ३ दिनमा १४ अर्ब आम्दानी , ४० अर्ब खर्च

काठमाडौं । हरेक आर्थिक वर्ष जसरी चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिमतिर सरकार तथा सरकारी कर्मचारीहरुलाई राजस्व उठाउन र खर्च वृद्धि गर्न हत्तार भएको छ । आर्थिक वर्षको सुरु देखि काम नगर्ने प्रवृत्तिका कारण आर्थिक वर्षको अत्यतर्फ सरकारी वित्तको आम्दानी र खर्च बढाउन सरकार र कर्मचारी दुवै लागेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो […]

२ दिन राहदानी सेवा बन्द हुने

काठमाडौं । आगामी असार २५ र २६ गते दुई दिनका राहदानी सेवा बन्द हुने भएको छ । राहदानी बिभागले आज एक सुचना जारि गरेर भोलि र पर्सि राहदानी सेवा बन्द गर्न लागेको जानकारी दिएको हो । विभागले हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागेकाले दुई दिन सेवा स्थगन गर्नुपरेको जनाएको छ। यसअघि […]

मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका आठ महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन्। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। वर्तमान मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जान लागेकाले कार्कीलाई उक्त जिम्मेवारी […]

गोविन्द बहादुर कार्की मुख्यसचिव नियुक्त, असार २६ देखि कार्यभार सम्हाल्ने

काठमाडौं । सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्यसचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कार्कीले वर्तमान मुख्यसचिव सुमनराज अर्यालको अनिवार्य अवकाशपछि जिम्मेवारी सम्हाल्नेछन्। अर्याल असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। सरकारले […]

अमेरिका–इरानबीच रातभर आक्रमणपछि ट्रम्पले भने: ‘युद्धविराम अब समाप्त भयो’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच रातभर भएका हवाई आक्रमणपछि युद्धविराम (सीजफायर) समाप्त भएको बताएका छन्। यसले द्वन्द्व थप चर्किने संकेत देखिएको भए पनि अवस्था कति गम्भीर बन्छ भन्ने अझै स्पष्ट छैन। इरान र अमेरिकाबीच द्वन्द्व अन्त्यतर्फ अघि बढ्ने उद्देश्यले भएको सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको एक महिनाभन्दा कम समय भएको छ। […]

मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका तत्कालीन अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय स्थायित्व कायम राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने सकारात्मक प्रयास गरेको बताएका छन्। मौद्रिक नीतिप्रति प्रतिक्रिया दिँदै मल्लले नीतिले बजारमा विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने केही सकारात्मक व्यवस्था समेटेको उल्लेख गरे। तर निजी क्षेत्रले अपेक्षा […]

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको छ । उक्त सहयोग बैंकको बढैयाताल शाखा मार्फत गरिएको छ । वि.सं. २०४५ मा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब १,२०० विद्यार्थी अध्ययनरत […]

‘एक घर–एक धारा’ प्रभावकारी रूपमा लागू गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले देशको खानेपानी क्षेत्रमा देखिएका समस्या, बजेट कार्यान्वयनको सुस्तता र प्रशासनिक ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सरकारी तथ्याङ्क र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको भन्दै सबै नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन प्रभावकारी योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। बुधबार बसेको समितिको बैठकमा नेकपा […]

बजेट निकासा गर्नै ६४ टेबल धाउनुपर्ने : पीआईडी निर्देशक श्रेष्ठ

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का निर्देशक रामकुमार श्रेष्ठले काठमाडौं उपत्यकाको खानेपानी आयोजना कार्यान्वयनमा बजेट निकासा प्रक्रिया अत्यन्तै जटिल हुँदा आयोजनाहरू समयमै अघि बढाउन कठिनाइ भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै निर्देशक श्रेष्ठले एडीबीको ऋण तथा अनुदानमा सञ्चालित आयोजनाको बजेट निकासाका लागि एउटा फाइल ६४ वटा टेबल हुँदै आउनुपर्ने अवस्था […]