निरन्तर घट्यो सुनको मूल्य
काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर घटेको छ । मंगलबार, बुधबार घटेको सुनको मूल्य बिहीबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो । यो सँगै बिहीबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ तोकिएको छ । बुधबार भने २ लाख […]

