यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

काठमाडौं । नेपालमा स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने उद्देश्यसहित स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६ आयोजना गर्न द ब्रिटिश कलेज (टीबीसी) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)बीच रणनीतिक साझेदारी भएको छ । सम्झौताअनुसार क्यान महासंघले प्रतियोगिताको स्ट्राटेजिक अर्गनाइजिङ पार्टनरका रूपमा भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप प्रमुख कार्यकारी […]

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

काठमाडौं । विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार ८०० नाघेपछि संयुक्त राष्ट्रसङ्घले राहत तथा पुनःस्थापनाका लागि तत्काल ३० करोड अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । भूकम्पका कारण लाखौँ नागरिक प्रभावित भएका छन् भने हजारौँ अझै बेपत्ता र घरबारविहीन अवस्थामा रहेका छन् । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले […]

कामना सेवा विकास बैंकले श्री जन ज्योति माध्यमिक विद्यालयलाई विभिन्न सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका– १५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदम राज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० […]

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा

काठमाडौं । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे पनि नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो । कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा एक हजार लिटर मात्रै इन्धन बिक्री भएको थियो भने जेठमा ६६० लिटर […]

धितोपत्र बोर्डले  पुँजी बजार विकास मार्गचित्र ल्याउने , हल्लाको भरमा लगानी नगर्न लगानीकर्तालाइ अनुरोध

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा देखिएका समसामयिक समस्याहरू समाधान गर्न र लगानीकर्ताको हकहित संरक्षणका लागि आगामी साताभित्र विस्तृत ‘पुँजी बजार विकास मार्गचित्र’ल्याउने भएको छ  । बोर्डले बुधबार (असार २५ गते) एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजारमा हाल देखिएका समस्या र लगानीकर्ताका गुनासाहरूप्रति धितोपत्रबोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बोर्डले बजारका समस्या […]

लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मा सुमन आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत मा सुमन आचार्य नियुक्त भएका छन् । २०८३ असार २४मा  गतेको सञ्चालक समितिको बैठकबाट  आचार्यलाई आगामी  साउन १ गतेबाट लागु हुने गरि ४ वर्षका लागि बैंकको  प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महत्त्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे । […]

आज पनि घट्यो शेयर बजार,साढे २१ करोडले घट्यो कारोबार रकम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे पछि बिहीबार पनि शेयर बजार घटेको छ । बिहीबार १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.४९ अंकले घटेर ४५४.१९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.२१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९० […]

तीनवटा माग लिएर मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउदै, आजदेखि सुरु गरे पैदल यात्रा

काठमाडौं । मिटरब्याज पीडितहरु वालेन्द्र शाह नेतृत्वको सरकारसँग न्याय माग्नका लागि पैदल यात्रा सुरु गरेका छन् । मिटरब्याज पीडितहरुले शाह नेतृत्वको सरकारसँग न्यायमाग्नका लागि जनकपुर तिरहिुतिया गाछीबाट आज बिहीबारदेखि पैदल यात्रा सुरु गर्ने जनाएको छ । पीडितहरु न्यायका लागि पैदल यात्रामात्रर्फ् जनकपुर तिरहिुतिया गाछीबाट काठमाडौं आउन लागेका हुन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालको केन्द्रीय […]