रिलायबल नेपाल लाइफको करिब पौने ४ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब पौने ४ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो साउन ३० गतेबाट ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लकइन अवधि सकिने जानकारी गराएको हो । जसमा संस्थापकको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता र […]

