आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा मौसम मुख्यतया […]

डलरको मूल्य स्थिर, युरोको बढ्यो, पाउण्डको घट्दा कुन देशकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा रहेको थियो […]

करिब २९ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकार , पौने ५ खर्ब पुग्यो चुक्ता पुँजी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार करिब २९ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (वैशाखसम्म) बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ७२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २८ अर्ब […]

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा […]

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरिएको छ । त्यसमा नेपाल सरकारतर्फ एक अर्ब १९ करोड ७४ लाख रहेको छ भने वैदेशिक सहायतातर्फ एक अर्ब ४३ करोड रहेको छ । ऊर्जा, जलस्रोत […]

स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि सरकारद्वारा विशेष निर्देशिका जारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  नेपालमा स्थलमार्गबाट भ्रमण गर्ने पर्यटकहरुका लागि एक निर्देशिका जारी गरेको छ, जस अन्तर्गत पर्यटकहरुले सीमामा पुगेपछि भन्सार विभागबाट अनलाइन वा भौतिक रुपमा अनिवार्य रुपमा प्रवेश अनुमति पत्र लिनुपर्नेछ र भारतीय नागरिकहरुले आफ्नो वैधता प्रमाणित गर्न राहदानी वा मतदाता परिचयपत्र पेश गर्नुपर्नेछ। नेपालका सडकहरु साँघुरा र निकै घुम्ती […]

लुम्बिनीको बजेट सोमबार

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नेछन् । प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, […]

च्यानलमा जहाज नियन्त्रण

काठमाडौं । बेलायतले इङ्ग्लीस च्यानलमा रुसको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो । मन्त्रालयका अनुसार आइतबार करिब छ घण्टा लामो संयुक्त […]

खेलकुददेखि स्वास्थ्य र फोहोर व्यवस्थापनसम्म : महानगरका नयाँ कार्यक्रम सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद, स्वास्थ्य, वातावरण तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न नयाँ कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरले महानगरले खेलाडीहरूलाई ऊर्जाशील र व्यवसायिक बनाउन विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनमा सहजीकरण गर्ने तथा खेल प्रतिभाको पहिचान गरी सम्मान र प्रोत्साहन गर्ने जनाएको छ। साथै […]

इरान–अमेरिकाबिचको युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारको उच्चस्तरीय टोली तेहरानमा

काठमाडौं ।इरान र संयुक्त राज्य अमेरिकाबिच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको छ। कूटनीतिक स्रोतहरूका अनुसार यो भ्रमण सम्भावित शान्ति सम्झौताले अन्तिम रूप लिनुअघि मध्यस्थता प्रक्रियालाई अगाडि बढाउने प्रयासको हिस्सा हो। इरानी समाचार संस्था आइएसएनएका अनुसार कतारका विदेशमन्त्रीका एक वरिष्ठ सल्लाहकारलाई तेहरान पठाइएको छ। अर्को समाचार […]