काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन प्रविधिसँग  जोड्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रममा वातावरण तथा सरसफाई नीतिलाई  प्रविधिसँग  जोड्ने भएको छ। आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरले फोहोरमैला व्यवस्थापनलाई अनलाइन एपको माध्यमबाट सुचना तथा विवरण सेवाप्रदायक र सेवाग्राहीको पहुँच हुने व्यवस्था मिलाउने बताएको हो । महानगरले नीति तथा कार्यक्रममार्फत् फोहोरलाई पुन; प्रयोग गर्न सकिने बनाउन […]

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि रु दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरिएको छ । त्यसमा नेपाल सरकारतर्फ रु एक अर्ब १९ करोड ७४ लाख रहेको छ भने वैदेशिक सहायतातर्फ रु एक अर्ब ४३ करोड रहेको छ । […]

युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने उनले […]

युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे

काठमाडौं । बेलायतले सको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ। बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो। मन्त्रालयका अनुसार आइतबार करिब ६ घण्टा लामो संयुक्त अपरेसन सञ्चालन गरिएको थियो। […]

इरानमा शान्ति सम्झौताको विरोध

काठमाडौं । संयुक्त राज्य अमेरिकासँग सम्भावित शान्ति सम्झौताको चर्चा तीव्र भइरहेका बेला इरानभित्र त्यसको विरोध पनि चर्किन थालेको छ । उत्तरपूर्वी सहर मशहदमा विदेश मन्त्रालयको कार्यालय बाहिर दर्जनौँ प्रदर्शनकारीले सम्भावित सम्झौताविरुद्ध नाराबाजी गर्दै शीर्ष कूटनीतिज्ञ अब्बास अराघचीको राजीनामा माग गरेका छन् । इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा कालो पोशाक लगाएका महिलासहित प्रदर्शनकारीहरू रातो […]

वाणिज्य बैंकको नाफा करिब साढे ५६ अर्ब,कुमारी बैंकको आकर्षक सुधार

काठमाडौं । चालु आवको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकको नाफा ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१६ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको वैशाखसम्म बैंकहरूले ४७ अर्ब ७९ करोड ४० लाख रुपैयाँ नाफा कमाएका थिए। नाफा आर्जनको दौडमा नबिल बैंकले आफ्नो विरासत कायम राख्दै सबैलाई पछाडि पारेको […]

फिफा विश्वकपः२०२६, आज जर्मनि र कुरासाओ खेल्दै

काठमाडौं । जारी फिफा विश्वकप २०२६ मा आज समूह ‘इ’ अन्तर्गत जर्मनी र कुरासाओबीच खेल हुन लागेको छ। नेपाली समय अनुसार खेल रातिको १०:४५ बजे सुरु हुनेछ, सो खेल हस्टन स्टेडियम,हस्टनमा हुने भएको छ। सोही समुहका इभोरी कस्ट र इक्वाडोर को भने भोलि बिहान ४ः४५ मा  फिलाडेल्फिया स्टेडियममा हुने भएको छ । त्यस्तै ,  समुह […]

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा मनाउँदै ह्वाइट हाउस परिसरमै भव्य युएफसी प्रतियोगिता आयोजना गरेका छन् । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग जोडिएको यो कार्यक्रमले खेल, राजनीति र राष्ट्रिय उत्सवलाई एकै मञ्चमा ल्याएको छ भने यसको स्वरूपलाई लिएर विवाद पनि चर्किएको छ । ‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यस विशेष कार्यक्रममा १४ […]

जी–७ र नयाँ विश्व व्यवस्था

काठमाडौं ।  क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेका बेला आगामी जी–७ शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताएका छन् । उनका अनुसार परम्परागत शक्तिकेन्द्रहरू मात्र नभई, उदीयमान राष्ट्रहरूको बढ्दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सिर्जना गरिरहेको छ । जुन १५ देखि १७ सम्म फ्रान्सको […]

विश्वकप फुटबल: टर्कीलाई हराउँदै अस्ट्रेलियाको सुखद सुरुवात

काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए । ७५औं मिनेटमा […]