आरसीबी लगातार दोस्रो पटक फाइनलमा, गुजरात ९२ रनले पराजित
काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । आरसीबी लगतार दोस्रो पटक फाइनमा पुगेको हो । मंगलरबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी अन्तिम दुईमा प्रवेश गरेको हो । २५५ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको जुगरातले १९ ओभर ३ बलमा १६२ रनमा अलआउट भयो […]

