बोश होमद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल तथा उद्यमी अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार अस्मी श्रेष्ठसँगको सहकार्यले ब्रान्डको प्रिमियम गुणस्तर, अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय कार्यसम्पादनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। अस्मी श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१६ की विजेता हुन्। उनले सोही वर्ष मिस […]

अर्थमन्त्री वाग्लेको एकसय दिन : नयाँ ऐन–विधेयकदेखि नियमावली संशोधनसम्म व्यापक कानूनी सुधार

काठमाडौं । अर्थ मन्त्रालयले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रको नीतिगत, कानुनी र संस्थागत लगायतका सुधार गरेको जनाएको छ । सरकार गठन पश्चयात एक सय दिन पुगेको अवसरमा सार्वजनिक गरिएको उक्त प्रतिवदेनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लले मुलुकको अर्थतन्त्र सुदुढीकरणका लागि मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रको नीतिगत, कानुनी र संस्थागत लगायतका सुधार गरेको जानकारी दिएका छन् । […]

ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही […]

Sanima Bank Launches Real-Time India-Nepal Cross-Border P2P Payments

Kathmandu, Ashad 21 ,   Sanima Bank, in collaboration with Nepal Clearing House Limited (NCHL), has launched a real-time India-Nepal Person-to-Person (P2P) payment service, enabling secure, instant, and low-cost fund transfers between the two countries. With this service, users in India and Nepal can transfer money using Virtual Payment Addresses (VPAs) and UPI IDs without sharing […]

नेपाल-भारत रियल टाइम वित्तीय कारोबार; सानिमा बैंकले सुरु गर्‍यो भारु भुक्तानी सेवा

काठमाडौं । सानिमा बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा भारतीय रुपैयाँको भुक्तानीका लागि रियल टाइम एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डियासँग सिधा एपीआई कनेक्टिभिटीमार्फत जोडिएर रियल टाइमै सीमापार भारु भुक्तानी गर्ने नेपालको पहिलो बैंक बनेको सानिमा बैंकको दाबी छ। सेवाको सुरुवातसँगै यसअघि कायम रहेको म्यानुअल र ब्याचमा आधारित परम्परागत भुक्तानी […]

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान र ट्राफिक स्वयंसेवासहित नयाँ लायन्स वर्षको शुभारम्भ

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५), नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नवनिर्वाचित अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६–२७ को औपचारिक शुभारम्भ विविध सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ। क्लबले यस वर्षको मूल नारा “Caring by Sharing” लाई आत्मसात गर्दै पहिलो दिन नक्सालस्थित ब्लु स्क्वायरमा YAMAHA र MAW Foundation […]

किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

काठमाडौं । राष्ट्रको समृद्धिमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका किसानहरूको अथक परिश्रम र योगदानको सम्मान, पहिचान तथा संरक्षणका लागि सुरु गरिएको किसान सूचीकरण कार्यक्रमले तीव्रगति लिएको छ । नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, २०७५ अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा सरकारको १०० बुँदे कार्यसूचीमा उच्च […]

एसियन लाइफको करिब २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २४ हजार ८९८ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको अवधिभित्र संस्थापक […]

बाढी–पहिरोले देशभर ७ सडकखण्ड पूर्ण अवरुद्ध, ४ स्थानमा एकतर्फी यातायात सञ्चालन

काठमाडौं । अविरल वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण देशका विभिन्न भागका प्रमुख सडक प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ८ः३० बजेसम्म देशभर ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेश को भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा […]

उपेन्द्र यादवको टिप्पणी : सरकारको पहिलो १०० दिन सुधारको संकेत, वास्तविक सफलता कार्यान्वयनबाट प्राप्त हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रारम्भिक प्रयासका रूपमा व्याख्या गर्दै सरकारको वास्तविक सफलता कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर रहने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको सय दिने कार्यसम्पादनबारे टिप्पणी गर्दै अध्यक्ष यादवले सरकारको प्रारम्भिक कार्यकाल सुशासन सुधार, […]